site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक भोलि (बिहीबार) बस्ने भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने भएको हो ।

Dabur Nepal
NIC Asia

बैठक करिब एक महिनापछि आज बसेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बैठक सञ्चालनमा समस्या आएको थियो ।  ग

एको साउन १० गतेबाट एमालेले सदन अवरोध गर्दै आएको थियो । आज प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलाएको राष्ट्रिय दलको मान्यताप्राप्त दलहरूको बैठकमा दुईबुँदे सहमति भएपछि बैठक सञ्चालन हुने भएको थियो ।

आज सांसदहरूले बोलेका थिए ।

आजको बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८०, लाई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ ।

त्यस्तै, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro