site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक भोलि (बिहीबार) बस्ने भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने भएको हो ।

बैठक करिब एक महिनापछि आज बसेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बैठक सञ्चालनमा समस्या आएको थियो ।  ग

एको साउन १० गतेबाट एमालेले सदन अवरोध गर्दै आएको थियो । आज प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलाएको राष्ट्रिय दलको मान्यताप्राप्त दलहरूको बैठकमा दुईबुँदे सहमति भएपछि बैठक सञ्चालन हुने भएको थियो ।

आज सांसदहरूले बोलेका थिए ।

आजको बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८०, लाई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ ।

त्यस्तै, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro