site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक सुरु
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ः३० बजेबाट सुरु भएको हो । पोलिटब्युरोमा १०३ सदस्य छन् ।

पार्टीको प्रचार विभागका अनुसार बैठकमा वर्तमान राष्ट्रिय परिपस्थिति, संगठन सुदृढीकरणको रिर्पोटिङ, पाटीेका सैद्धान्तिक वैचारिक सवाल, पार्टीको संगठनात्मक अवसथा, पार्टीको आन्तरिक समस्या, आगामी कार्ययोजना, नेतृत्वलाई सुझाव लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्