site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा के हुँदै छ ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक भोलिदेखि सुरु हुँदै छ । काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नेछ ।

सो बैठकको तयारीलगायत विषयमा शनिबार छलफल गरिएको छ । पार्टीको सचिवालय बैठक बसेर छलफल गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार पोलिटब्युरो बैठकमा वर्तमान परिस्थिति र आउँदो कार्यभारबारे सदस्यले धारणाा राख्नेछन् । सो बैठक भदौ ३ र ४ गते बस्ने तय छ ।

यस्तै, यही भदौ ५, ६ र ७ गते एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro