site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालबालिकासम्बन्धी फोटो प्रदर्शनी (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । काठमाडौंको वसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ शीर्षकमा फोटो प्रदर्शनी आयोजना गरिएको छ । १८४औँ फोटोग्राफी दिवसको अवसरमा शनिबार राष्ट्रिय फोटो पत्रकार समूहले सिविन नेपालसँगको सहकार्यमा एकदिने प्रदर्शनी गरेको हो ।

प्रदर्शनीमा २५ फोटोपत्रकारका ६० तस्बिर राखिएको कार्यक्रम संयोजक एवं राष्ट्रिय फोटो पत्रकार समूहका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रदर्शनीले ‘बालबालिका राष्ट्रिय गौरव हुन्’ अभियानलाई अझ बढी बल पुगेको र बालअधिकार आन्दोलनलाई अगाडि बढाउन महत्त्वपूर्ण सहयोग हुने बालअधिकार अभियन्ता एवं सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले बताए ।

थप तस्बिर हेर्नोस्–

p91692437612.jpg

p101692437612.jpg

p81692437611.jpg

p71692437610.jpg

p61692437609.jpg

p41692437607.jpg

p31692437606.jpg

p11692437605.jpg

p21692437605.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro