site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घाटामा रहेको सरकारको चालु खातामा सुधार
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा चालु खातामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म ७२ अर्ब १६ करोड रुपैयाँले चालु खाता घाटामा रहेको छ ।

तर, अघिल्लो वर्ष चालु खाता ६ खर्ब २३ अर्ब ३८ करोड रुपैयाँले घाटामा थियो ।

चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको भन्ने बुझिन्छ । तर, चालु खाता बचतमा रह्यो भने अन्य देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ । चालु खाता घाटा सुधार हुँदै जानुले हाल नेपालले अन्य देशहरूबाट लिएको खुद सापटी घटाउँदै गएको देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu