site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनको घरजग्गा कारोबार गर्ने कम्पनी एभरग्रान्ड टाट पल्टियो

काठमाडौं । ठूलो ऋणमा डुबेको चिनियाँ घरजग्गा कारोबार गर्ने कम्पनी एभरग्रान्ड टाट पल्टिएको छ । ऋण भुक्तानी गर्न असफल भएपछि कम्पनीले अमेरिकी अदालतमा ‘बैंकरप्सी’ दर्ता गरेको हो ।

कम्पनीले बैंकरप्सीसम्बन्धी व्यवस्थाको १५ नम्बर च्याप्टरअन्तर्गत सुरक्षाका लागि अदालतमा निवेदन दिएको हो । यो कानुनी व्यवस्थाले अमेरिकी बैंकरप्सी अदालतलाई कम्पनीको ऋण पुनर्संरचना र भुक्तानका लागि मद्दत गर्छ ।

सन् २०२१ मा कोभिड–१९ को महामारीका बेला चिनियाँ अधिकारीहरूले घर जग्गा व्यापारका क्षेत्रमा कडाइ गरेयता कम्पनी ३०० अर्ब डलरक ऋण तिर्न संघर्ष गरिरहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro