site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्रोत नखुलेको रकमसहित एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

सिरहा । सिरहामा स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन् ।

आठ लाख दुई हजार नेपाली रुपैयाँ र ४६ हजार १०० भारुसहित सिरहा नगरपालिका–१७, माडर टोलबाट सोही ठाउँका ४८ वर्षीय सञ्जीवकुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बा१२प १६३७ नम्बरको मोटरसाइकलका चालक साहलाई उक्त नगदसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा पठाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro