site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसी नामकरणबारे प्रचण्डलाई नेम्वाङको कटाक्ष : अनुहार झल्झली आउँछ, नाम बिर्सेँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले कोसी प्रदेशको नामकरणका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालप्रति कटाक्ष गरेका छन् ।

विश्व आदिवासी दिवसको अवसरमा च्यासलमा आयोजित कार्यक्रममा उनले कोसी प्रदेशको नामकरणबारे प्रधानमन्त्री प्रचण्डको अनुहार झल्झल्ती याद आएको तर नाम बिर्सिएँ भन्दै कटाक्ष गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“हिजो, अस्ती भर्खरै कोसी प्रदेशको सन्दर्भंलाई लिएर होला एकजना मित्रले भन्नुभो, म नाम बिर्सिन्छु । अर्कोपटक ०८४ मा भोट हालेर जिताउनु भो भने कोसी प्रदेशको नामै फेर्दिन्छु भनेर भनेको कता कता पढेको जस्तो लाग्यो । भल्झली याद छ, नाम चाहिँ मैले बिर्सेँ,” नेम्वाङले व्यङ्ग्य हाने ।

प्रदेशको नामकरणमा भोट हालेको नेकपा (माओवादी केन्द्र)ले पछि निर्णय गलत भएको निर्णय समेत गरेको थियो ।

Global Ime bank

उनले एमालेले त्यसरी शर्तबन्दी नगर्ने बताए । देशका विविध भाषा, धर्म, संस्कृतिको हितमा एमाले उभिरहने उनले बताए । उनले एमालेले जति महत्वपूर्ण काम आउने दिनमा पनि कसैले गर्न नसक्ने दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !