राजनीति
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।
कामलादीस्थित प्रज्ञा भवनमा बैठकमा बोल्नका लागि नाम टिपाएका सदस्यले प्रतिवेदन र समसामयिक विषयमा धारणाा राख्नेछन् ।
बैठकमा हिजो १८ जनाले बोलेका थिए । प्रत्येक सदस्यलाई बोल्न पाँच मिनेटको समय दिइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० ११:४०
प्रतिक्रिया दिनुहोस्