site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सामसङले ल्यायो विशेष अफर : टिभी खरिदमा तीन वर्षको पूर्ण वारेन्टी
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले टिभीमा तीन वर्षसम्मको पूर्ण वारेन्टी दिने अफर ल्याएको छ ।

ग्लोबल नम्बर १ टिभी ब्रान्डको रूपमा आफ्नो स्थान लगातार १७ वर्षदेखि कायम राखेको कम्पनीले नेपालमा विशेष अफर ल्याएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

तीन वर्षसम्म वारेन्टी मिल्ने यो अफर यस वर्षको अन्त्यसम्म सामसङको आधिकारिक आउटलेटबाट खरिद गरिएको सामसङ टी, ए, बी र सी–सिरिज टिभी सेटमा लागु हुने कम्पनीले जनाएको छ ।

सामसङ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोककुमार गुप्ताले भन्नु अफरमार्फत ग्राहकहरूलाई पूर्ण सन्तुष्टिको साथ गुणस्तरीय स्क्रिन टाइमको आनन्द लिने अवसर प्रदान गर्न पाउने भन्दै खुसी व्यक्त गरेका छन् ।

Global Ime bank

तीन वर्षको वारेन्टी अफरले सबै सामसङ टिभी ग्राहकहरूलाई चिन्तामुक्त पार्ने उनको विश्वास छ ।

अफर क्यएलईडी, फ्रेम, यएचदी, एफएचदी टिभी जस्ता धेरै सामसङ टिभीको रेन्जहरूमा लागु हुने कम्पनीले जनाएको छ ।

वारेन्टी अफर २०२३ को अगष्ट १ देखि सन् २०२३ को डिसेम्बर ३१ सम्म ३२ इञ्च देखि ८५ इञ्चसम्मका टिभी सिरिजमा लागु हुने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय