site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसियाली खेलकुदमा स्वर्ण जित्ने बक्सिङ खेलाडीले १० लाख पाउने

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा स्वर्णपदक जित्ने बक्सिङका खेलाडीलाई नेपाल बक्सिङ महासंघले १० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

बक्सिङ महासंघको दोस्रो बैठकले एसियाली खेलकुदमा स्वर्ण जित्नेलाई १० लाख, रजत जित्नेलाई पाँच लाख र कास्य जित्नेलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेको हो ।

यस्तै, महासंघले कोष वृद्धिका लागि पदाधिकारीहरुबाट १५ हजार र सदस्यहरुबाट १० हजार रुपैयाँ संकलन गर्ने र मासिक रुपमा पदाधिकारीहरुबाट पाँच हजार र सदस्यहरुबाट तीन हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro