site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लेखा समितिमा परेका १०० उजुरीको विवरण तयार (सूचीसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । सार्वजनिक लेखा समितिमा विसं २०७४ देखि ०७९ सम्म परेका एकसय उजुरीको विवरण तयार पारिएको छ । 

समितिमा स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार, नेपाल टेलिभिजनमा स्याटेलाइट खरिदमा भएको अनियमितता, नेपाल वायुसेवा निगममा भएको आर्थिक अनियमिततासहितका विषयमा उजुरी परेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्ने सम्बन्धमा सरकालाई दिइएको निर्देशन पनि समेटिएको छ ।

हेर्नुहोस् विवरण

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement