site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुग्लिन–नारायणगढ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः दुईतर्फी नै सवारीसाधन सञ्चालनमा ल्याइएको छ । पहिरो खसेका कारण आज बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको थियो ।

इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट खसेको पहिरो पन्छाएर बाटो खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

आइतबार दिउँसो करिब ३ बजेदेखि दुईतर्फी नै यातायातका साधन सञ्चालन गराइएको सो कार्यालयले जानकारी दिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro