site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा ६ ‘जुवाडे’ समातिए
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१६, कुमारीथान बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सोही ठाउँमा बस्दै आएकी झापाको कनकाई नगरपालिका–२ घर भएकी ३५ वर्षीया पदमा मगरसहित ६ जना छन् ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई नगद दुई लाख चार हजार ७१५ रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro