site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जातीय विभेदविरुद्ध बालुवाटारमा प्रदर्शन
Sarbottam CementSarbottam Cement

काठमाडौं । जातीय विभेदका घटना बढ्दै गएको भन्दै नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध व्यक्तिहरूले शनिबार काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेका छन् ।

बझाङमा दलितको घर भत्काइएको, जुम्लामा प्रेम विवाह गरेको निहुँमा आगो लगाइएको, पश्चिम रुकुमको घटनालगायत विभेद बढ्दै जाँदा पनि राज्य मौन रहेको भन्दै प्रधानमन्त्रीको सरकारी निवासअगाडि प्रदर्शन गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरूले ‘व्यवस्था परिवर्तन भो, अवस्था परिवर्तन कहिले ?’ ‘पीडितलाई न्याय दे’, ‘जातीय छूवाछुत अन्त्य गरौँ’, ‘जातीय विभेद बन्द गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा अनेरास्ववियुका महासचिव नरेश रोकायाले पटक–पटक जातीय विभेद बढ्दै जाँदा पनि सरकार गम्भीर हुन नसकेको बताए ।

Global Ime bank

विभेदका घटनाका दोषीलाई कानुनी दायरामा नल्याए कडा आन्दोलन गर्ने चेतावनी उनले दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement