site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री साउदको निर्वाचन खर्च साढे २१ लाख ५९ हजार 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा २१ लाख ५९ हजार ४२८ रुपैयाँ खर्च भएको हिसाब सार्वजनिक गरेका छन् । 

निर्धारित समयमा निर्वाचन खर्च सार्वजनिक नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेपछि उनले शुक्रबार आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“मैले निर्वाचन आयोगमा २०७९ मंसिर २५ मा आफ्नो खर्च विवरण बुझाइसकेको थिएँ । बुझाएको विवरण सार्वजनिक गरेर आयोगलाई समेत त्यससम्बन्धी जानकारी गराउनुपर्ने रहेछ । यस अघि निर्वाचन कार्यालय कञ्चनपुरमा बुझाइसकेको निर्वाचन खर्च विवरण सामाजिक सञ्जाल, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कृष्णपुर नगरपालिका कार्यालयको सूचना पाटी, जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको सूचना पाटीसँगै सामाजिक सञ्जालमार्फत पुनः सार्वजनिक गरेको छु,” उनले शुक्रबार ट्विटरमा लेखेका छन् । 

निर्धारित समयमा निर्वाचन खर्च सार्वजनिक नगरेको भन्दै निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उमेदवारी दिने दुई हजार ४०० भन्दाबढीलाई यसैसाता कारबाही स्वरुप जनही १५ हजार रुपैयाँ जरिबाना गरेको थियो ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro