site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एक लाख घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दार पक्राउ
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस लिइसकेको अवस्थामा एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी विभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहले कुर्खे खोलाको ढल सरसफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापन सहजीकरण गर्न सेवाग्राहीबाट एक लाख घुस लिई सकेको अवस्थामा आयोगको टोलीले बूढानीलकण्ठ–२ वासिकबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार सिंहमाथि अनुसन्धान भइरहेको छ । रासस

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement