site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उदयपुरमा चट्याङ लागेर महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । उदयपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । रौतामाई गाउँपालिका–७, सिम्लेस्थितमा हावाहुरी र पानीसँगै आएको चट्याङले लागेर स्थानीय ५३ वर्षीय चन्द्री तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

आफ्नै घरमा सुतिरहेको अवस्थामा शनिबार राति अचानक हावाहुरी र पानीसँगै आएको चट्याङ लागेर उनको* घटनास्थलमा नै मृत्यु भएको हो । 

*सच्याइएको

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro