site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कर्मचारीको कार्यालय समयबारे नियमित अनुगमन हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा कर्मचारी उपस्थित भए, नभएको बुझ्न अब स्वास्थ्यका सबै निकायमा अनुगमन गर्ने भएको छ ।

मन्त्रालयले आइतबार सबै विभाग र अस्पतालहरुमा परिपत्र गर्दै निजामती सेवातर्फका कर्मचारीको नियमित अनुगमन र निरीक्षण गर्न निर्देशन दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयमा समेत यसबारे नियमित अनुगमन निरीक्षण हुने जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement