site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बेलायत जान नर्सका लागि अनलाइन आवेदन खुल्यो, क–कसले दिन पाउँछन् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । बेलायतमा रोजगारीका लागि जान चाहने नर्सका लागि अनलाइन आवेदन खुलाइएको छ । श्रम तथा रोगगार मन्त्रालयले बिहीबारदेखि अनलाइन आवेदन खुला गरेको हो ।

मन्त्रालयले २० जुलाईदेखि ११ अक्टोबरसम्म आवेदन दिन सकिने जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कस्ता नर्सले दिन पाउँछन् आवेदन ?

१. नेपाली नागरिक, नेपाली पासपोर्टको म्याद आवेदन दिएको दिनदेखि कम्तीमा एक वर्ष रहेको ।

Global Ime bank

२. नेपाल सरकार वा विदेशको मान्यता प्राप्त शिक्षण संस्थाबाट अध्ययन गरी स्टाफ नर्स, नर्सिङमा स्नातक (बीएस्सी नर्सिङ वा बीएन) वा नर्सिङमा स्नातकोत्तर गरेको  ।

३. नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त । पछिल्लो दुई वर्ष कुनै मान्यताप्राप्त अस्पतालमा दुई वर्ष काम गरेको हुनुपर्ने । (सन् २०१९ भन्दा अघि काम गरेको अनुभवलाई मान्यता दिइने छैन) ।

४. निम्नमध्ये कुनै एक अंग्रेजी भाषामा प्रवीणता प्रमाणपत्र तह हुनुपर्ने:

  • आइईएलटीएस को रिडिङ, लिस्निङ र स्पिकिङ स्कोर सात र राइटिङमा ६.५ ल्याएको ।
  • ओईटमा कम्तीमा बी ग्रेड रिडिङ, राइटिङ र लिस्निङ तथा सी प्लस ल्याएको ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय