site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रधानमन्त्रीको गलत प्रचार गर्ने 'टाइगर'५ दिन हिरासतमै रहने
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध घृणा र द्वेष फैलाउने सामग्री सम्प्रेषण गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीले रूपन्देही देवदह नगरपालिका–८ का ४९ वर्षीय शेरबहादुर रानालाई पक्राउ गरेको हो । उनीमाथि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा प्रधानमन्त्रीविरुद्ध घृणा र द्वेष फैलाउने सामग्री सम्प्रेषण गरेको आरोप लागेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले 'टाइगर राना मगर' नाम भएको फेसबुक प्रोफाइलबाट प्रधानमन्त्रीको तस्बिर प्रयोग गरी कानुनले प्रतिबन्ध लगाएका भ्रामक, आपत्तिजनक शब्दहरू प्रयोग गरी, प्रकाशन तथा प्रदर्शन गरेको प्रहरीले जनाएको छ । 

रानामाथि प्रहरीले पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ । उनी कम्तीमा पाँच दिन हिरासतमै रहने छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement