site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
५८ हजारसहित सात ‘जुवाडे’ समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । धादिङमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन् ।

नीलकण्ठ नगरपालिका–३, बसपार्कनजिक डंकबहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित सातजनालाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई नगद ५८ हजार ६७० रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro