site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सास फेर्न गाह्रो भएपछि’ नर्भिक ल्याइएको थियो सीतालाई 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको बुधबार बिहान उपचारकै क्रममा नर्भिक अस्पतालमा निधन भएको छ । बिहान ८ बजेर ३३ मिनेट जाँदा उनको निधन भएको अस्पतालले जनाएको छ । 

सीताको उपचारमा संलग्न चिकित्सक प्रोफेसर डा. युवराज शर्माले दिएको जानकारीअनुसार सीतालाई बिहान सास फेर्न गाह्रो भएपछि अस्पताल ल्याइएको थियो ।

“बिहान ८ बजे अस्पताल ल्याएको हो,” उनले भने, “उहाँले बिहान सास फेर्न गाह्रो भयो भनेपछि म बालुवाटार गएँ । त्यहाँबाट यहाँ ८ बजे ल्याइएको थियो । हामीले प्रयास गर्दा गर्दै पनि बचाउन सकेनौँ ,” उनले भने, “उहाँमा दीर्घ रोग थियो । दुईवर्षदेखि जटिल अवस्थामा उपचार भइरहेको थियो ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro