राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठक चारदिनका लागि स्थगन गरिएको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि लागेको आरोपको जवाफ दिएपछि बैठक चारदिनका लागि स्थगन गरिएको हो ।
सोमबारको बैठकमा कार्यसूचीमा रहेका दुई देखि पाँचसम्मका एजेन्डा सूचीमा हटाएर पूर्वसांसद लालकाजी गुरुङ्को शोक प्रस्ताव पारित गर्दै स्थगन भएको हो ।
प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० १७:३१
प्रतिक्रिया दिनुहोस्