बाह्रखरी फोटो
1688888583.jpg)
काठमाडौं । काठमाडौंको माइतीघरमा मिटरब्याज पीडितहरूले आन्दोलन गरेका छन् ।
मिटरब्याजविरुद्धको कानुन पारित गराउनलगायत विभिन्न माग गर्दै पीडितहरू आन्दोलनमा उत्रिएका हुन् । विभिन्न ठाउँबाट आएका पीडितहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध र्याली निकालेका छन् ।
तस्बिरहरू हेर्नोस् :
प्रकाशित मिति: आइतबार, असार २४, २०८० १३:३४
प्रतिक्रिया दिनुहोस्