site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तपाईंको नजिकमा कुनै घटना घटेको छ ?

काठमाडौं । जुनसुकै स्थान, टोल, छिमेकमा कुनै घटना घटेको थाहा पाए प्रहरीलाई खबर गर्न सकिन्छ । त्यस्ता सत्यतथ्य सूचना गोप्य राखेर प्रहरीले अनुसन्धान गर्ने गर्छ ।

सत्यतथ्य सूचनाका आधारमा तुरुन्त अपराध नियन्त्रण तथा अनुसन्धान गर्न प्रतिबद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।

“यदि, तपाईंको नजिकमा कुनै घटना घटेको छ भने हामी तपाईंको सूचनालाई पूर्ण रूपमा गोप्य राख्दै तपाईंको सत्यतथ्य सूचनाको आधारमा तुरुन्त अपराध नियन्त्रण तथा अनुसन्धान गर्न प्रतिबद्ध छौँ,” प्रहरीको सूचनामा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा २४ सै घण्टा सूचना दिन सकिने जनाइएको छ ।

प्रहरीका अनुसार फोन नम्बर ४४१२७४८ र १६६००१४१५१६ (टोल फ्री), मोबाइल नम्बर ९८४९०९११३९, फ्याक्स नम्बर ४४१२७४८ र इमेल cicu@nepalpolice.gov.np  मार्फत सूचना दिन सकिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro