site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तपाईंको नजिकमा कुनै घटना घटेको छ ?
SkywellSkywell

काठमाडौं । जुनसुकै स्थान, टोल, छिमेकमा कुनै घटना घटेको थाहा पाए प्रहरीलाई खबर गर्न सकिन्छ । त्यस्ता सत्यतथ्य सूचना गोप्य राखेर प्रहरीले अनुसन्धान गर्ने गर्छ ।

सत्यतथ्य सूचनाका आधारमा तुरुन्त अपराध नियन्त्रण तथा अनुसन्धान गर्न प्रतिबद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।

KFC Island Ad
NIC Asia

“यदि, तपाईंको नजिकमा कुनै घटना घटेको छ भने हामी तपाईंको सूचनालाई पूर्ण रूपमा गोप्य राख्दै तपाईंको सत्यतथ्य सूचनाको आधारमा तुरुन्त अपराध नियन्त्रण तथा अनुसन्धान गर्न प्रतिबद्ध छौँ,” प्रहरीको सूचनामा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा २४ सै घण्टा सूचना दिन सकिने जनाइएको छ ।

Royal Enfield Island Ad

प्रहरीका अनुसार फोन नम्बर ४४१२७४८ र १६६००१४१५१६ (टोल फ्री), मोबाइल नम्बर ९८४९०९११३९, फ्याक्स नम्बर ४४१२७४८ र इमेल cicu@nepalpolice.gov.np  मार्फत सूचना दिन सकिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro