site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कार्यव्यवस्था परामर्श बैठक : संसद् चल्न नदिने एमालेको अडान 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । 

संसद् भवन वानेश्वरमा जारी बैठकमा संसद्‌मा देखिएको अवरोधको विषयमा छलफल भइरहेको छ । बैठकमा नेकपा (एमाले)ले संसद् चल्न नदिने अडान राखिरहेका छन् । संसद्‌मा एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक बोलाएका थिए । 

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गरिरहेको छ ।  भारतले चाहेमात्र नेपालमा सरकार बन्ने आशयको अभिव्यक्ति प्रधानमन्त्री प्रचण्डले दिएपश्चात् बुधबारको प्रतिनिधिसभा बैठकमा एमालेले समस्या खडा गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement