site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
प्रतीकात्मक तस्बिर

सप्तरी । श्रीमतीको हत्या आरोपमा सप्तरीमा एकजना पक्राउ परेका छन् । ३२ वर्षीया किरणकुमारी चौधरीको हत्या गरेको अभियोगमा सम्भुनाथ नगरपालिका–५ मोहनपुर बस्ने इनरदेव चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको भनिए पनि सोधपुछ गर्दा उनको संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro