site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समितिको निर्वाचन नभएकोमा सांसद श्रेष्ठको आपत्ति, दलको सिन्डिकेट हटाउन माग
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले सभापति बिनाको समितिको बैठक औचित्यहिन भएको बताएका छन् । दलहरूले सभापति छनोटमा सिन्डिकेट लगाएको भन्दै अर्थसमितिको सभापतिको निर्वाचन गर्नुपर्ने माग गरेका हुन् ।

मंगलबार बसेको अर्थ समितिको बैंठकमा बोल्दै सांसद श्रेष्ठले सभापति छनोटमा राजनीतिक दलहरूले सिन्डिकेट लगाएको बताएका हुन् । “अर्थ समितिमा हामीले विधिगत सभापति कहिले पाउँछौं ? यो पनि दलको भागबण्डा नमिलेर सभापतिको चुनाव नभएको हो कि ? जहाँ पनि भागबण्डा,” उनले भने, “राजनीतिक दलको सिन्डिकेट डरमर्दाे भयो । एक्काइसौं शताब्दीमा यस्तो पनि हुन्छ ?”

त्यस्तै, असारे विकासले बजेट सक्ने काम मात्र भएको सांसद श्रेष्ठले बताए । यस्तो विकासलाई रोक्नुपर्ने उनले बताए । जनताबाट उठाएको करको सदुपयोग नभएको पनि उनले बताए । सरकार सेवक हुनुपर्नेमा शासक भएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro