site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
समितिको निर्वाचन नभएकोमा सांसद श्रेष्ठको आपत्ति, दलको सिन्डिकेट हटाउन माग
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले सभापति बिनाको समितिको बैठक औचित्यहिन भएको बताएका छन् । दलहरूले सभापति छनोटमा सिन्डिकेट लगाएको भन्दै अर्थसमितिको सभापतिको निर्वाचन गर्नुपर्ने माग गरेका हुन् ।

मंगलबार बसेको अर्थ समितिको बैंठकमा बोल्दै सांसद श्रेष्ठले सभापति छनोटमा राजनीतिक दलहरूले सिन्डिकेट लगाएको बताएका हुन् । “अर्थ समितिमा हामीले विधिगत सभापति कहिले पाउँछौं ? यो पनि दलको भागबण्डा नमिलेर सभापतिको चुनाव नभएको हो कि ? जहाँ पनि भागबण्डा,” उनले भने, “राजनीतिक दलको सिन्डिकेट डरमर्दाे भयो । एक्काइसौं शताब्दीमा यस्तो पनि हुन्छ ?”

त्यस्तै, असारे विकासले बजेट सक्ने काम मात्र भएको सांसद श्रेष्ठले बताए । यस्तो विकासलाई रोक्नुपर्ने उनले बताए । जनताबाट उठाएको करको सदुपयोग नभएको पनि उनले बताए । सरकार सेवक हुनुपर्नेमा शासक भएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro