site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीपी प्रतिष्ठानको कामु उपकुलपतिमा डा. कार्की नियुक्त
Tiktok banner adTiktok banner ad

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कायम मुकायम उपकुलपतिमा डा. प्रह्लाद कार्की नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कार्कीलाई कामु उपकुलपतिको जिम्मेवारी दिएका हुन् । 

उनले अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक क्षेत्र पनि हेर्ने छन् । 

यसअघि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि निमित्त उपकुलपतिको जिम्मेवारी प्रतिष्ठानकै शिक्षाध्यक्ष डा. सञ्जिव शर्मालाई दिइएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro