site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानसँग आईएमएफको तीन अर्ब अमेरिकी डलरको सम्झौता 

इस्लामावाद । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र पाकिस्तानी अधिकारी ‘स्ट्यान्ड बाई एरेन्जमेन्ट (एसबीए)’द्वारा समर्थित नीतिहरूमा कर्मचारी–स्तरीय सम्झौतामा पुगेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ ।

करिब तीन अर्ब अमेरिकी डलर बराबरको नौ महिनाको एसबीएसम्बन्धी कर्मचारीस्तरीय सम्झौता अन्तर्राष्ट्रिय मुद्राकोषको कार्यकारी बोर्डको स्वीकृतिको अधीनमा रहेको कोषले बिहीबार जनाएको हो ।

Dabur Nepal
NIC Asia

“नयाँ एसबीएले अर्थव्यवस्थालाई हालैका बाह्य झट्काहरूबाट स्थिर गर्न, समष्टिगत आर्थिक स्थिरता कायम गर्न र बहुपक्षीय र द्विपक्षीय साझेदारहरूबाट वित्तपोषणको लागि ढाँचा प्रदान गर्न अधिकारीहरूको तत्काल प्रयासलाई समर्थन गर्नेछ,” कोषले जनाएको छ ।

नयाँ एसबीएले पाकिस्तानी जनताको आवश्यकतालाई सम्बोधन गर्न मद्दत गर्न सुधारिएको घरेलु राजस्व परिचालन र सावधानीपूर्वक खर्च कार्यान्वयनको माध्यमबाट सामाजिक र विकास खर्चको लागि स्थान सिर्जना गर्नेछ । रासस÷सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro