बाह्रखरी फोटो

पोखरा । पर्यटकीय नगरी पोखरामा पर्यट तान्ने मुख्य आकर्षणको फेवाताल । फेवा किनारमा साँझ बिहान हिँड्न तथा अनुकूल समयमा तालमा डुंगा सयर पर्यटकको राजाइमा पर्छ ।
फेवा किनारमा घुम्न आउने तथा तालको किनारमा बसेर रमाउने मानिस धेरै नै देखिन्छन् ।
तर, पछिल्लो समय फेवा किनारमा खुलेका रेस्टुरेन्ट भने खाली देखिए। फेवा किनारमा साना, ठूला रेस्टुरेन्ट तथा खाजा घरहरू भए पनि त्यहाँ गएर खाने मानिसको संख्या भने न्यूनजस्तै थियो ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० १३:४२
प्रतिक्रिया दिनुहोस्