site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सार्वजनिक खर्च घटाउन दुग्ध विकास बोर्ड खारेज : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास बोर्ड सार्वजनिक खर्चको चापका कारण खारेज गरिएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा शुक्रबार अमितलाल राजवंशीको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
 
“राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यक्षेत्र मन्त्रालय एवं विभागबाट भइरहेको कार्य समानान्तर प्रकृतिको देखिएको हुँदा दोहोरोपनसमेत देखिएको र यसलाई खारेज गर्दै यसको नियामक र प्रवर्धको कार्य मन्त्रालयबाट हुने व्यवस्था मिलाइन्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro