राजनीति
काठमाडौं । समाजवादी मोर्चाका दुई घटक नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीबीच छलफल भएको छ ।
मोर्चालाई कसरी प्रभावकारी बनाउने, माओवादी आन्दोलनका उपलब्धीको रक्षा र पार्टी एकताबारे प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्दबीच आज छलफल भएको हो ।
मोर्चामा जनता समाजवादी पार्टी (जसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ मोर्चामा छन् ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० ०९:०१
प्रतिक्रिया दिनुहोस्