site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मकवानपुरमा करेन्ट लागेर दुईजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । मकवानपुरमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोठडाँडा बस्ने ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो छन्।

Prabhu Bank
Agni Group
NIC Asia

बकैया गाउँपालिका–८, तल्लोबिरेफाटस्थित मकैबारीमा बुधबार दिउँसो करेन्ट लागेर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका  डीएसपी टेक कार्कीले जानकारी दिए।

बारीमा खाल्डो खनिरहेका बेला लत्रिएको बिजुलीको नांगो तारमा छोइएपछि उनीहरूलाई करेन्ट लागेको थियो। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  २३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement