site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोरङ र इलाममा करेन्ट लागेर दुईजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । मोरङ र इलामको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ग्रामथान–३ का ४५ वर्षीया सिरू माझी रहेका छन् । घाइते भएका उनलाई कोसी अस्पताल लगिएकोमा मृत्यु भएको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार दिउँसो मोरङको ग्रामथान गाउँपालिका–५, भङसाबारी स्थित विधानन्द ठाकुरको घरमा नयाँ कल गाडी मोटर जोड्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका थिए ।

त्यस्तै, इलामको सूर्यादय नगरपालिका–११, केराबारीमा बिजुलीको पोलमा तार जडान गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ ।

Global Ime bank

मृत्यु हुनेमा इलाम–१० का ३५ वर्षीय तिलक राई छन् । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement