site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेजस्तो व्याख्या गरियो : अर्थमन्त्री
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र ढुंगागिट्टी निर्यात गर्ने भनिएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार बजेटमाथिका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

“हाम्रो प्राकृतिक स्रोतलाई उपयोग गरी मौद्रिकीकरण गर्न सम्भाव्यता अध्ययन गरी निर्यातको आधार तयार गर्न खोजिएको हो । तर, वातावरणीय पक्षलाई उपेक्षा गरिने छैन,” अर्थमन्त्री महतले भने, “चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेको जसरी व्याख्या गरियो । जहाँ जहाँ निर्यात गर्न मिल्छ, त्यहाँको निर्यात गर्छौँ । भुटानले पनि त निर्यात गरिरहेको छ । ढुंगा के खनिजजन्य होइन ? अष्ट्रेलियामा पनि त ठूला–ठूला खानी उत्खनन गरिएका छन् ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro