site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेजस्तो व्याख्या गरियो : अर्थमन्त्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र ढुंगागिट्टी निर्यात गर्ने भनिएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार बजेटमाथिका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

“हाम्रो प्राकृतिक स्रोतलाई उपयोग गरी मौद्रिकीकरण गर्न सम्भाव्यता अध्ययन गरी निर्यातको आधार तयार गर्न खोजिएको हो । तर, वातावरणीय पक्षलाई उपेक्षा गरिने छैन,” अर्थमन्त्री महतले भने, “चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेको जसरी व्याख्या गरियो । जहाँ जहाँ निर्यात गर्न मिल्छ, त्यहाँको निर्यात गर्छौँ । भुटानले पनि त निर्यात गरिरहेको छ । ढुंगा के खनिजजन्य होइन ? अष्ट्रेलियामा पनि त ठूला–ठूला खानी उत्खनन गरिएका छन् ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय