site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइतीघरमा रवि लामिछानेसहितका नेताको तस्बिर जलाइयो
Tiktok banner adTiktok banner ad

काठमाडौं । नागरिकताविहीन संघर्ष समितिले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको विरोध गर्ने नेताहरूको तस्बिर जलाएका छन् ।

शुक्रबार माइतीघर मण्डलामा उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रि प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीसहितका नेताहरूको तस्बिर जलाएका हुन् ।

Nagarikta Bidhyak (4)1686315836.jpg

सर्वोच्च अदातलको आदेशविरुद्ध प्रदर्शन गर्न पुगेका पीडितहरूले विधेयको विरोध गर्ने नेताहरूको तस्बिर जलाएका हुन् ।

सर्वोच्च अदालतले विध्ययक तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

Nagarikta Bidhyak (1)1686315836.jpg

Nagarikta Bidhyak (3)1686315834.jpg

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro