site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यामको ‘कार्साङ’मा दयाहाङ अनुबन्धित

काठमाडौं । अभिनेता दयाहाङ राई नयाँ चलचित्र ‘कार्साङ’मा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमा याम शेर्पाले लेखिरहेका छन् । 

यामले नै निर्देशन गर्ने चलचित्र ‘कार्साङ’ पुरुषोत्तम प्रधानले खिच्ने छन् ।  

९० प्रतिशत छायांकन बाह्रबिसे नगरपालिका–६ र बाँकी भोटेकोसीमा हुनेछ । 

निर्देशक यामका अनुसार बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताए । निर्देशक शेर्पाको यो पहिलो फिचर फिल्म हो । उनले यसअघि थुप्रै सर्ट फिल्म भने निर्देशन गरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro