site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
म धर्मनिरपेक्षतावादी हुँ, सबैलाई सम्मान गर्छु : प्रचण्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू धर्मनिरपेक्षतावादी भएको बताएका छन् ।

सोमबारको संसद् बैठकमा भारत भ्रमणको क्रममा गेरुवा वस्त्र लगाएर इन्दौरमा पूजा गरेको विषयमा सांसदहरूले आस्तिक कि नास्तिक भन्दै प्रश्न उठाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

जवाफमा प्रधानमन्त्री प्रचण्डले सबै धर्मलाई समान मान्यता दिनुपर्ने र राज्यले कुनै धर्मलाई नजिक र कसैलाई टाढा बनाउन नहुने पक्षमा आफू रहेको बताए ।

“जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ । जुनसुकै धर्म, सम्प्रदायको जनतामा पनि उनीहरुको आस्थालाई अपमान हुने काम गर्नु हुँदैन भन्ने मान्यतामा म दृढ छु,” उनले भने, “उज्जैनमा गएर पूजा गरेको सबैले देख्नुभयो । तर म वुद्धिस्टकोमा गएर प्रस्तुत गरेका आस्था, सम्मान देख्नुभएको छ । मुस्लिम समुदायको टोपी लगाएर सम्मान गरेको देख्नुभएकै छ ।”

Global Ime bank

पशुपति जस्तै उज्जैन पनि हेर्नैपर्ने ठाउँ भएको र धार्मिक पर्यटन प्रवद््धनका लागि आफू गएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !