site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म धर्मनिरपेक्षतावादी हुँ, सबैलाई सम्मान गर्छु : प्रचण्ड
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू धर्मनिरपेक्षतावादी भएको बताएका छन् ।

सोमबारको संसद् बैठकमा भारत भ्रमणको क्रममा गेरुवा वस्त्र लगाएर इन्दौरमा पूजा गरेको विषयमा सांसदहरूले आस्तिक कि नास्तिक भन्दै प्रश्न उठाएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जवाफमा प्रधानमन्त्री प्रचण्डले सबै धर्मलाई समान मान्यता दिनुपर्ने र राज्यले कुनै धर्मलाई नजिक र कसैलाई टाढा बनाउन नहुने पक्षमा आफू रहेको बताए ।

“जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ । जुनसुकै धर्म, सम्प्रदायको जनतामा पनि उनीहरुको आस्थालाई अपमान हुने काम गर्नु हुँदैन भन्ने मान्यतामा म दृढ छु,” उनले भने, “उज्जैनमा गएर पूजा गरेको सबैले देख्नुभयो । तर म वुद्धिस्टकोमा गएर प्रस्तुत गरेका आस्था, सम्मान देख्नुभएको छ । मुस्लिम समुदायको टोपी लगाएर सम्मान गरेको देख्नुभएकै छ ।”

Royal Enfield Island Ad

पशुपति जस्तै उज्जैन पनि हेर्नैपर्ने ठाउँ भएको र धार्मिक पर्यटन प्रवद््धनका लागि आफू गएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro