site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोकुल बास्कोटाको प्रश्न– राष्ट्रपतिलाई बडामहाराजधिराज बनाइएको हो ? 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले राष्ट्रपति रामचन्द्र पौडेललाई 'बडा महाधिराजधिराज बनाइएको हो ?' भन्दै प्रश्न गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा नागरिकता प्रमाणीकरणबारे उनले प्रधानमन्त्रीलाई सोधे, “राष्ट्रपति बडामहाराजधिराज भएको हो ? त्यो बनाएको हो ? नभए नागरिकता विधेयक प्रमाणीकरण कसरी गर्नुभयो ?”

उनले प्रधानमन्त्री जसका पुग्यो त्यहाँ ठिक्क पार्न सक्ने खालको भएको आरोप लगाए । 

बास्कोटाले मिचिएको भूमिबाट भारतीय सेना हट्ने आश गरेकोमा प्रधानमन्त्रीको भ्रमणमा झन गिजोलिएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro