site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपा सांसदले 'भैँसी चढेर आएको' बताएपछि माओवादी सांसदहरूले गरे विरोध
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री 'भैँसी चढेर आएको' भनेर चर्चा भइरहेको बताएपछि माओवादीले सांसदहरूले उठेर विरोध गरेका छन् ।

त्यसपछि सभामुखले माओवादी हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । उनले 'भैँसी चढेर आएको' शब्दावली हटाउन माग गरेका थिए ।

उनलाई समय दिएपछि एमाले सांसदहरूले उठेर विरोध गरेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्