site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले भारतसँग मागे रामायण सर्किटका परियोजनासहितमा अनुदान 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले रामायण सर्किटअन्तगर्तका आयोजनासहितका विभिन्न आयोजनामा भारतसँग अनुदान सहयोग मागेका छन् ।

प्रधानमन्त्री दाहालले भारत भ्रमणका विषयमा संसद्मा जवाफ दिनेक्रममा यसको जानकारी गराएका हुन् । 

“नेपालभित्र विद्युत् प्रसारण लाइन निर्माणका लागि भारतको एक्जिम बैंकबाट सहुलियतपूर्ण ऋण, महाकाली नदीमाथि पर्शुराम धाम, पूर्णगिरि तथा झुलाघाटमा भारत सरकारको सहयोगमा पक्की पुल निर्माण गर्ने सहमति भएको छ,” प्रधानमन्त्रीले भने, “सुदूरपश्चिमको आवागमन र व्यापारमा सहजता भएर सुदूरपश्चिमका जनता लाभाञ्वित हुने छन् । भारत सरकारको अनुदानबाट रामायण सर्किटअन्तगर्तका परियोजना, गिरिजाप्रसाद कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स, सुदूरपश्चिमा नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी कैलालीमा र चितवनमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने विषयमा गम्भीर छलफल भएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro