राजनीति

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू हुने वित्तिकै प्रतिपक्षी दलहरूले उठेर विरोध गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विषयमा दलहरूले विरोध जनाएका हुन् ।
सरकारले संवैधानिक प्रकृया अनुरूप नागरिकता संसद्बाट अघि नबढाएको भएको उनीहरूले विरोध जनाएका हुन् । उनीहरूले प्रकृयामा आपत्ति जनाउँदै विरोध जनाएका हुन् ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १२:२५
प्रतिक्रिया दिनुहोस्