site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किंदैछन् । चारदिने भ्रमण सकेर प्रचण्ड आज स्वदेश फर्किन लागेका छन् । 

दिउँसो ४ः२० बजे दिल्लीबाट प्रधानमन्त्री प्रचण्ड स्वेदश फिर्ता हुने कार्यतालिका रहेको छ । 

Argakhachi Cement Island Ad

 

भारत भ्रमण पूर्णरूपमा सफल, आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपियो : प्रधानमन्त्री

प्रचण्डले गरे महाकालेश्वर मन्दिरमा पूजा, रुद्राक्ष र ८१ हजार रुपैयाँ चढाए

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०६:४०
प्रतिक्रिया दिनुहोस्