site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेखा समितिमा १२१ वटा उजुरी दर्ता, चार वर्षदेखिका उजुरी विचाराधीन

काठमाडौं । सार्वजनिक लेखा समितिमा १२१ वटा उजुरी परेको छ ।

बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठक १२१ उजुरी परेको जानकारी गराइएको हो ।

२०७६ वैशाख ३ गतेदेखिको उजुरी रहेको बैठकमा जानकारी गराइएको हो ।

ती उजुरीहरूमाथि समितिमा जुनसुकै बेला अध्ययन र छलफल गर्न सकिने समिति जेष्ठ सदस्यको रुपमा सभापतित्व गरेका अर्जुननरसिंह केसीले बताए ।

स‍मितिको बैठक सञ्चालन आन्तरिक कार्यविधि तयार गर्नका लागि पाँच सदस्यीय समिति बनाइएको छ ।

उक्त समितिको संयोजक राजेन्द्र केसी रहेका छन् भने समितिमा ऋषिकेष पौडेल, रामकृष्ण यादव, हरि ढकाल र अमरेश सिंह सदस्य रहेका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro