site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताललाई दिइएन 

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षका लागि पेस गरेको बजेटमार्फत निजी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रमबाट हटाइएको छ ।

“स्वास्थ्य बिमा कार्यक्रम सबै सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट प्रदान गरिनेछ,” सोमबार संसद्मा बजेट पेस गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भने ।

Dabur Nepal
NIC Asia

चालु आर्थिक वर्षको बजेटमा पनि सरकारी र सामुदायिक अस्पतालबाट मात्र बिमा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । तर, यसबीचमा निजी अस्पतालबाट समेत बिमा सेवा दिइँदै आएको थियो ।

मेडिकल कलेज र निजी अस्पतालबिना बिमा कार्यक्रम प्रभावकारी नहुने बहस हुँदै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro