site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्लाहीमा ट्याक्टरले किच्दा भारतीय नागरिकको मृत्यु
प्रतीकारात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका–७ मा आज बिहान ट्याक्टरको चक्काले किच्दा भारतीय नागरिकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय शिवशक्ति इट्टा उद्योगका कामदार ३० वर्षीय श्याम बर्मा रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार सोही इट्टाभट्टाको को १ त ४७०४ नम्बरको ट्याक्टरमा इट्टा लोड गरी अगाडि बढाउने क्रममा ट्याक्टरको पछाडिको चक्काले उनलाई बिहान पौने ५ बजे किचेको थियो ।   

ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय केशरगंजले नियन्त्रणमा लिएको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro