site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कविता यात्रामा सुनिए कविहरू

ललितपुर । ज्योति साहित्य प्रतिष्ठानले कविता यात्राको १९४औं शृंखला सम्पन्न गरेको छ ।

शनिबार ललितपुरको इमाडोलमा कवि शैलेन्द्र साकारको अगुवाइमा सम्पन्न कार्यक्रममा ज्ञानुवाकर पौडेल, निर्मोही व्यास, कृष्ण प्रधान, दिव्य गिरी, महेश प्रसाईं, नारायण तिवारी, मणिराज सिंह, श्रीराम पौडेललगायत स्रष्टाले बोलेका थिए ।

कार्यक्रममा कविहरू भवानी खतिवडा, यमुना प्रधानाङ्ग, पवित्रा अधिकारी, रञ्जु दाहाल, श्रीराम पाण्डे, नानीमैयाँ अधिकारी, लक्ष्मीदास मुस्कान, कृष्णबहादुर विष्ट, सनोज श्रेष्ठ, राजेश्वरी काफ्ले, सुधा शर्मालगायत दुई दर्जन कविहरूले कवितावाचन गरे ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro