site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको मनसाय छैन : मन्त्री शर्मा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापनवापत मिडियाले पाउने रकम नरोकिने बताएकी छन् ।

मंगलबार नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले जुनसुकै हालतमा पनि लोककल्याणकारी विज्ञापनवापतको रकम उपलब्ध गराइने प्रतिवद्धता जनाएकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“अहिले रकम कटौती गरेकोभन्दा पनि विनियोजित बजेटको रकम नपुगेको हो । हामीले जेठ १ गते नै अर्थ मन्त्रालयमा पत्र पठाएर अपुग रकम माग गरेका छौँ, अर्थबाट रकम आउने छ । यदि आएन भने पनि मन्त्रालयले आन्तरिक व्यवस्थापन गरेर रकम उपलब्ध गराउनेछ, लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको मनसाय छैन,” उनले भनिन् ।

मन्त्रालय जहिल्यै पनि नेपाली मिडियाको हक अधिकारको पक्षमा भएको जनाउँदै मन्त्री शर्माले भनिन्, “तपाईँहरुलाई म यति विश्वास दिलाउँछु, यो रकम जसरी पनि उपलब्ध गराइने छ ।”

Global Ime bank

उनले आन्दोलनमा रहेको पत्रकार महासंघको उपत्यका प्रदेश समितिलाई आन्दोलन रोक्नसमेत आग्रह गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement